मुगुमा मतदाता शिक्षा सामाग्री लुटियो
कात्तिक ११ । नेकपा माओवादीका कार्यकर्ताले मुगु जिल्लाको रोवा गाविसमा मतदाता शिक्षा सामाग्री लुटेर लगेका छन् ।
राति १२ बजे नेकपा–माओवादीका कार्यकर्ताले मतदाता शिक्षा स्वंयमसेवक सग्ग रहेको नमुना मतपत्र, हातेपुस्तिका, लुटिएर निर्बाचन सामग्री लुटेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति:
October 28, 2013