सुष्मिताले पेन्टी नै देखाई दिएपछि...
वलिउड नायिका तथा पुर्व मिस युनिभर्स सुष्मिता पेन्टी नै नलगाई कार्यक्रममा उपस्थित भएपछि हुन नहुनुको घटना घटेको छ ।
आई एम शीको एक कार्यक्रममा बोलिरहँदा उनलाई भने गिज्र्यारहेको थियो । उनी जति जति बोल्थिन् फोटो ग्राफरहरु भने उनको तलतिरको भागमा क्यामेराको मुन्टो बटारिरहेका हुन्थे ।
किनभने त्यहाँ बस्दा उनको भित्रि सानो कटटु देखिएको थियो । भन्नेले उनले पेन्टी नै लगाउन भुलेकी रहेछन् समेत भनेका छन् । तर त्यसो त होइन होला है, मासुमा मिल्ने खालको पेन्टी चाँही लगाएकी हुन् । तर सर्वस्त्र छत्र हुने गरी ।
कार्यक्रममा बस्दा उनले पेन्टी देखिएको कुरो थाहा पाइन् या त पाइनन् त्यो त उनैलाइ थाहा होला तर फोटोग्राफरहरुले क्लिक माथि क्लिक थपिरहेका थिए ।
बलिउडमा यस्ता घटना भने भइरहेकै हुन्छन् । यसभन्दा अघि बलिउड नायिका याना गुप्तालाई जानाजान यस्तो हर्कत गरेको आरोप लागेको थियो भने अर्की नायिका समिता शेट्टी पनि यस्तै घटनामा परेकी थिइन् ।
यो घटनालाई कोही-कोही भने भनिरहेका छन्- 'पछिल्लो केही समय सुष्मिताका कुनै चलचित्र नआएका बेला उनले चर्चामा आउन जानाजान यसो गरेको हुन'..

प्रकाशित मिति:
June 27, 2012