केही मिडिया भन्दैछन्- 'अमिताभ बच्चनको कार दुर्घटनामा मृत्यु' I
अमिताभ बच्चनको कार दुर्घटनामा परी निधन भएको समाचार आएको छ । तर यो समाचारको पुष्टि भन्दा पनि समाचार गलत भएको भन्दै खण्डन आएको छ ।
'ग्लोबल एसोसिएटेड न्यूज'ले अमिताब बच्चनको २६ जुनमा न्यु जर्सी, अमेरिकामा निधन भएको उल्लेख गरेको छ ।
तर भारतका अरु कुनै पनि मिडियाले यो खबर छापेका छैनन् । भारतीय मिडियाले त यो कपोकल्पित र भ्रामक समाचार भन्दै खण्डन गरेका छन् ।
यद्यपी, बेवसाइटमा भने मेरिस टाउन र रोजवेल को बिचमा कार दुर्घटनामा हुदा अमिताब बच्चन र उनको एक साथी (जसले कार चलाइरहेका थिए) उनको मृत्यु भएको उल्लेख गरेको छ । कार अनियन्त्रित भएर दुर्घटना भएको उक्त वेबसाइटले जनाएको छ ।
जुन बेवसाइटमा भएको समाचार भने यस्तो छ

प्रकाशित मिति:
June 27, 2012