ओबामालाई पछि पार्दै पुटिन विश्वका शक्तिशाली
रूसी राष्ट्रपति ब्लाडिमिन पुटिन २०१३ का विश्वका सबै भन्दा शक्तिशाली र प्रभावशाली व्यक्ति भएका छन् ।
फोर्स पत्रिकाले प्रत्येक वर्ष गर्ने एक अनुसन्धानले पुटिन लाई सन् २०१३ को प्रभावशाली व्यक्तिको रुपमा अग्रस्थानमा राखेको छ ।
उनले २०१२का शक्तिशाली अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै पहिलो स्थानमा आएका छन् । अब ओबामा विश्वका शक्तिशाली व्यक्तिको सुचीमा एक स्थान तल झर्दै दोस्रो स्थानमा परेका छन् ।
फार्स पत्रिकाको सुचीमा चीनका राष्ट्रपति सी-जिनपिङ तेस्रो स्थानमा देखा परेका छन् । यस्तै पोप फ्रन्सिस चौथौ, जर्मनमा चान्सलर एन्गेला मर्केल, पाँचै र बिल गेट्स छैठौ स्थानमा परेको फार्स पत्रिकाले जनाएको छ।

प्रकाशित मिति:
October 31, 2013