• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, विशेष » भाडाको गर्ल्सफ्रेण्डका लागि डेढ लाख अमेरिकी डलर
भाडाको गर्ल्सफ्रेण्डका लागि डेढ लाख अमेरिकी डलर

एजेन्सी
चिनियाँ एक युवाले भाडाको गर्लफ्रेन्डका लागि १० लाख युआन (करिब १ लाख ७० हजार अमेरिकी डलर) रुपैयाँ खर्च गर्न तयार रहेको पाइएको छ । 

 चीनमा सबैभन्दा प्रयोग गरिने सामाजिक सञ्जालमा यो कुराले सनसनी नै मच्चाएको छ ।

 सामाजिक सञ्जालको पोस्टका अनुसार ती युवकले आगामी स्प्रीङ फेस्टिबलमा आफ्नो परिवारसँगको भेटमा ती गलफ्रेन्डलाई लिएर जान चहान्छन् । ती युवकले आफ्नो पोस्टमा पैसाको बन्डलसहितको आफ्नो फोटोसमेत राखेको एजेन्सीले उल्लेख गरेका छन् ।

गलफ्रेन्ड कस्तो हुनुपर्छ भन्ने सर्तहरुमा केटी २५ वर्षभन्दा कम उमेरको, १।६ मिटरभन्दा अग्लो, ५० किलो वजनभन्दा कम र कम्तीमा स्नातक तह पास गरेको हुनपर्ने बताएका छन् । अझ कुमारी (भर्जिन) भएको अवस्थामा उनलाई अझ १० प्रतिशत रकम थप गर्ने पनि उल्लेख गरिएको छ । अन्य वाचाहरुमा केटीलाई सेन्जेनदेखि गोन्जाउ र त्यहाँदेखि पुनः फर्कन प्लेन चार्टर गरिदिने वाचासमेत गरेका छन् । 

प्रकाशित मिति: January 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |