• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » अख्तियार प्रमुख लोकमान र पत्रकारहरुबीच मोरङमा ताण्डप, २ दर्जन पत्रकार थुनिए
अख्तियार प्रमुख लोकमान र पत्रकारहरुबीच मोरङमा ताण्डप, २ दर्जन पत्रकार थुनिए

पुस २८ । मोरङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र पत्रकारहरुबीच विवादले उग्र रुप लिएको छ ।

कार्कीलाई सुपारी तस्करीको बिषयमा प्रश्न सोध्दा पत्रकारमाथि जंगिएर लागेको पत्रकारहरुले आरोप लगाएका छन् ।

कार्कीले आंफुहरुमाथी दुरब्यबाहर गरेको भन्दै आन्दोलित करिब २० जनाको संख्यामा रहेका पत्रकारहरुलाई प्रहरीले थुनेर राखेको छ ।

लोकमानलाई सुपारीको बारेमा प्रश्न गर्ने बित्तिकै रिसाएर गाली गरेको थिए । त्यसलगत्तै प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: January 12, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |