• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » संसदको पहिलो बैठक माघ १२ गते
संसदको पहिलो बैठक माघ १२ गते

माघ ५ । संसदको पहिलो बैठक माघ १२ गते दिउँसो ३ बजेका लागि आह्वान हुने भएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले  बैठक आह्वान लागि  माघ १२ गतेका लागि राष्ट्रपति रामबरण यादवलाई सिफारिस गरेका छन् ।

यसअघि संविधानसभाको बैठक माघ ८ गतेका लाग अध्यक्ष रेग्मीले आह्वान गरिसकेका छन् ।

यता, आज बिहान मात्रै राष्ट्रपति यादवले भने तीनदलका शीर्ष नेताहरु कांग्रेसका सुशील कोइराला, एमालेका झलनाथ खनाल र एमाओवादीका पुष्पकमल दहाललाई संसदको बैठक बोलाउन पहल गर्न आग्रह गरेका थिए ।

भेटमा समसायमिक राजनीतिक अवस्थाका साथै संविधान निर्माण प्रक्रिया लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: January 19, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |