• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » मिस वर्ल्ड बनेकी ऐश्वर्या सुन्दरीहरुको चौथो नम्बरमा
मिस वर्ल्ड बनेकी ऐश्वर्या सुन्दरीहरुको चौथो नम्बरमा

माघ । कुनै समय मिस वर्ल्डको ताज पहिरिएकी ऐश्वर्या राय बच्चन सुन्दरीहरुको चौथो नम्बरमा परेकी छिन् ।

हलिउडको बज् नामक वेबसाइटको सर्वेक्षणमा ऐश्वर्या चौथो स्थानमा परेकी हुन् । विवाह सम्बन्ध तथा आमा समेत बने सकेकी ऐश्वर्याको सौन्दर्यको चर्चा यसबाट अझे पनि उस्तै रहेको देखिएको छ ।

 विश्वका ४० लाख मानिसबीच सर्वेक्षण गरिएको भनिएको उक्त सर्वेक्षणको पहिलो नम्बरमा हलिउड नायिका एन्जोलिना जोली छिन् । केट अप्टन र मोनिका बेलूची क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् ।

बलिउडमा ऐश्वर्यपछि दीपिका पादुकोण २९ औं नम्बरमा परेकी छिन् । 

प्रकाशित मिति: February 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |