• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सर्वदलीय बैठक विना निर्णय टुङ्गियो, माओवादी जाँदै गएन
सर्वदलीय बैठक विना निर्णय टुङ्गियो, माओवादी जाँदै गएन

माघ १८ । राष्ट्रपति रामवरण यादवले दिएको समयसिमा भित्र सहमतीय सरकार गठनको प्रयासस्वरुप कांग्रेसको नेतृत्वमा शनिवार वसेको सर्वदलीय बैठक कुनै निर्णय नगरी सकिएको छ ।

काङ्ग्रेसले बोलाएको सर्वपक्षीय वैठकमा एमाओवादी भने अनुपस्थित भएको थियो । बैठकमा २२ दलको मात्र उपस्थिति रहेको थियो । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिखित रुपमै आफ्नो पार्टी सरकारमा नजाने बताएका थिए ।

राष्ट्रपति यादवले संसद्मा प्रतिनिधित्व गर्ने ३० दललाई सहमतीय सरकार गठनको लागि भोलिसम्मको म्याद दिएका छन् । काङ्ग्रेसले भने समयसीमा भित्र सहमति हुने दाबी गरेको छ ।

प्रकाशित मिति: February 01, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |