विवाद नै विवादका बिच आठै जना न्यायाधिस अनुमोदित
जेठ १२ । विवाद नै विवादका बिच सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस ८ जनालाई अनुमोदन गरिएको छ ।
प्रस्तावित ८ न्यायाधिसमध्ये वैद्यनाथ उपाध्याय र ओप्रकाश मिश्र सर्वसम्मत न्यायाधीशमा चयन भएका छन् ।
बाँकी छ जना भने भोटिङका आधारमा चुनिएका छन् । गोपाल पराजुली, देवेन्द्रगोपाल श्रेष्ठ, गोविन्दकुमार उपाध्याय र जगदीशशर्मा पौडेल समेत चार न्ययाधीशको विपक्षमा एक/एक मत परेको छ । उनीहरुका विपक्षमा सभासद चित्रबहादुर केसीले मतदान गरेका हुन् ।
यस्तै प्रस्तावित न्यायाधीश दिपराज गिरी र चालेन्द्र समशेर जबराको नाममा मतदान भएकोमा दुवै जनाको विपक्षमा दुई तिहाई नपुगेकाले सबैको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको हो ।
राणाले २६ र गिरीले २४ मत पाएका छन् । ७० सदस्यमा २३ मत पाएको भएको गिरीको नाम अस्वीकृत हुने अवस्था थियो ।

प्रकाशित मिति:
May 26, 2014