रोबेनले भने- 'मैले पेनाल्टीको लोभमा जानाजान लडेको थिए'
नेदरल्याण्डका स्ट्राइकर रोबेनले पेनाल्टीको लोभमा जानाजान लडेको स्वीकारेका छन् । उनले पेनाल्टीको लोभमा नाटक गरेर लडेको भन्दै माफी समेत मागेका छन् ।
एक टेलिभिजनसँग कुराकानी गर्दै उनले पेनाल्टीको लोभमा नाटक गरेर लडेको स्वीकारेका हुन् ।
‘मलाई खेल सुरु भएदेखि नै खेलमा कसरी अग्रता लिने र जित्ने भन्ने परिरह्यो’ रोवेनले भने,‘त्यसैले म खेलको क्रममा पटक पटक नाटक गरेर लडाएर लडेको झैं गरे ।’ उनले रेफ्रीलाई झुक्याउने आफ्नो कौशल सफल भएको खुलासा गर्दै नेदरल्यान्डले पाएको पेनाल्टी सही नभएको समेत बताए ।
उनकै नाटकीय लडाईको पेनाल्टीको मद्धतबाट मेक्सिकोसँग २ १ गोलले नेदरल्याण्ड विजयी भएको थियो ।

प्रकाशित मिति:
July 01, 2014