पीडिएले नेपालको हित गर्दैन : बिजुक्छे
असोज २४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतसँग माथिल्लो कर्णाली जलविद्युत परियोजना विद्युत विकास सम्झौता (पीडिए) ले नेपालको हित नगर्ने बताएका छन् ।
दैलेखमा शुक्रबार पार्टीको जिल्ला सम्मलेन उदघाटनका क्रममा उनले पीडिए नेपालको हित विपरित भएको दाबी समेत गरेका छन् ।
बिजुक्छेले नेपालका ठूला दलका नेताहरु विदेशी शक्तिको इशारामा चल्ने गरेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति:
October 10, 2014