नेपालै नरहे हामी कहाँ रहन्छौँ
सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली भन्दै हामी नेपाली, राष्ट्रिय गीतमा ओतप्रोत भई नेपाली भएको जसरी गर्व गथ्र्यौ । तर पछिल्ला घटनाहरु हेर्दा यी त निधार जस्तै मात्रै बन्न थालेको छ । हामी नेपाली भएकोमा गर्व गर्नु पर्नेमा आज हामी क्षेत्र, जाति, धर्म, लिंग भन्दै आफैँ सचेत नागरिकको भूमिका गुमाउँदैछौँ ।
अहिलेको अवस्थामा हामी आफू–आफू नै संयमित हुन सकिनौँ भने हामी जाति, हाम्रो पहिचान त के देश नै नरहने अवस्था पनि नआउला भन्न सकिन्न । यसैको चित्रणले भरिपूर्ण नाटक तल हेर्नुहोस ।
अहिलेको अवस्थामा हामी आफू–आफू नै संयमित हुन सकिनौँ भने हामी जाति, हाम्रो पहिचान त के देश नै नरहने अवस्था पनि नआउला भन्न सकिन्न । यसैको चित्रणले भरिपूर्ण नाटक तल हेर्नुहोस ।
प्रकाशित मिति:
May 14, 2012