माल्भिकालाई सुहागरात कस्तो भयो भन्दै जिस्काएपछि..
सुहागरातमा कसले के गर्छन् कसले के गर्दैनन कसले कसलाई सुत्न दिन्छनकसले दिदैनन यी त खासमा भन्नुपर्दा अति पर्सनल मात्रै होइन गोप्य भित्रको पनि गोप्य कुरा हो नि ! बिचरा भर्खरै बैबाहिक जिबनमा
बादिएकी भुतपुर्ब मिस नेपाल मल्भिकाजिलाई यसरी दु:ख दिने होत ?
हेर्नुस् के कमेन्ट गरेछन यि शम्भु खत्री भन्ने मानिसले "माल्भिका जी सुहागरात कस्तो भयो त बबाल भो होलानी हि हि हि दुल्हाले निदाउन त दिएनन् होला युएसदेखि आएका नेपाल .. खोज्दै हा हा हा" माल्भिका पनी के कम यसो भनेछिन - "हरेक कुराको हद हुन्छ,अर्काको पर्सनल लाईफमा कमेन्ट गर्ने पनि एउटा हद हु्न्छ। यस्ता धेरे लोग्ने मान्छे हुनुहुन्छ जसले मलाई यस्तो कमेन्ट धेरै पठाउनु भयो,पेजमा पनि मुख छाड्नु भयो,म चुप लागेर बसे,अव पुग्यो'।

प्रकाशित मिति:
May 10, 2012