• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
» युरोकपका क्वाटरफाईनल धमाकाहरु आजबाट, यस्ता छन हस्तीहरु
युरोकपका क्वाटरफाईनल धमाकाहरु आजबाट, यस्ता छन हस्तीहरु

असार ७ – झन्डै झन्डै विश्वकप जतिकै मानिने युरो कप २०१२ अन्तर्गत क्वाटरफाईनलका भिडन्तहरु आजदेखि सुरु हुँदैछ ।

पोल्याण्ड र युक्रेनमा जारी युरोकप प्रतियोगिता अन्तर्गतको पहिलो क्वाटरफाईनलमा भने आज चेक गणतन्त्र र पोर्चुगलबीच भिडन्त हुने भएको छ ।

पोल्याण्डको राजधानी वार्समा हुने खेल नेपाली समय अनुसार राती साँढे १२ बजे हुनेछ । प्रतियोगिताको सरप्राईज टोली चेक गणतन्त्र समुह ए को विजेता बन्दै क्वाटरफाईनलमा पुगेको हो भने पोर्चुगल समुह बी को विजेता बन्दै अन्तिम आठमा उक्लेको हो ।

जारी युरोकपमा चेक गणतन्त्र र पोर्चुगलका अतिरीक्त जर्मनी र ग्रिस, स्पेन र फ्रान्स तथा ईटाली र इंग्लण्डविच क्वाटरफाईनल खेल हुनेछन् ।

कुन देश कुनसँग भिड्दैछन् त क्लिक गरेर हेर्नुहोस हस्तीहरु

प्रकाशित मिति: June 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |