• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » फेरि घट्यो एक घण्टा लोडसेडिङ, यस्तो छ तालिका
फेरि घट्यो एक घण्टा लोडसेडिङ, यस्तो छ तालिका

असार ७ – आजैदेखि लागु हुने गरी विद्युत प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको छ ।  यो सँगै अब भने दैनिक ६ घण्टा मात्र बत्ति जाने छ ।

 नदीहरुमा जलप्रवाह वढेर विद्युत उत्पादमा सुधार आएको कारण भन्दै प्राधिकरणले १ घण्टा  लोडसेडिङ घटाएको हो ।

अब सातामा ४२ घण्टा लोडसेडिङ हुनेछ । अझै ३ सय मेघावाट विजुली आपूर्ति कम भएकाले दैनिक ६ घण्टा लोडसेडिङ् कायम रहने प्राधिकरणको भनाई छ ।

परिस्थिति प्रतिकूल तथा अनुकूल भएमा एक घण्टा लोडसेडिङ थपघट हुन सक्ने पनि प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।

यस्तो छ लोडेसेडिङको तालिका :



प्रकाशित मिति: June 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |