यौन शोषण, धम्की र दुर्व्यवहारको आरोप, बिनिता बराल प्रहरी चौकीमा
गम्भीर अपराधको आरोपमा भन्दै प्रहरीले नायिका बिनिता बराल, चपली हाइटका हिरो राज घिमिरेलगायतलाई पक्राउ गरेको छ ।
यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको भनेर समाचार आएपनि फेसबुक मार्फत विभिन्न गाली बेईज्जत गरेको आरोप लगाउदै चपली हाईट हिरो राज घिमिरेले सोही फिल्ममा आफूसंगै लिड रोलमा खेलेकी हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको हो ।

प्रकाशित मिति:
June 21, 2012