पाकिस्तानमा विष्फोट, २६ को मृत्यु, ५० बढी घाइते I
असार ३ – पाकिस्तानमा आज कार बम विस्फोट हुँदा २६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
अफगानिस्तानसँगको सीमा क्षेत्र नजिकको एक बजारमा उक्त कार बम बिस्फोट गराइएको हो ।
सो कार बम विष्फोटमा मृत्यु हुनेहरु भने अधिकांश बजारमा किनमेल गरिरहेका सर्वसाधारण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख छन् । बिस्फोटपछि बजार बन्द भने छ ।
विस्फोटक पदार्थले भरिएको कार ब्यस्त बजारमा प्रवेश गरे लगत्तै विस्फोट भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति:
June 17, 2012