• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » नांगो तस्वीरले चर्चा बटुलेकी उनलाई नांगिन मन छैन रे
नांगो तस्वीरले चर्चा बटुलेकी उनलाई नांगिन मन छैन रे

 मोबाइलबाट तस्बीर खिचेर सार्वजिनक गरेसँगै चर्चा बटुल्न सफल हलिउड अभिनेत्री स्कार्लेट जोहन्सनले आफुलाई फिल्ममा निर्वस्त्र हुने कुनै चाहना नभएको भनेकी छन् ।
केही समयअघि मोबाइलमा खिचेको आफ्नो नांगो तस्वीर सार्वजनिक भएर उनी खुबै चर्चामा आएकी थिइन् ।
आसन्न हलिउड फिल्म  फिफ्टी शेड्स अफ ग्रेमा निर्वस्त्र पोज दिने भूमिका पाएकी जोहन्सनले नांगिनका लागि अनिक्षा देखाएकी हुन् ।
एक अन्तरवार्तामा उनले भनेकी छिन्, ;कहिले र कसरी निर्वस्त्र पोज दिने होला भनेर मैले अहिले निकै गम्भीर रुपमा सोँचिरहेकी छु ।'
हिरोइन नांगिएका फिल्म दर्शकले पटकपटक हेर्छन र फिल्म हिट हुन्छ भन्ने धारणा निर्माताहरुमा रहेकोमा पनि उनले असन्तुष्टी जनाएकी छिन् ।

प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |