• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » खुकुरी हानेर एकको हत्या I
खुकुरी हानेर एकको हत्या I

असार ६ – सल्यानमा गएराति धारिलो खुकुरी हाने एक जनाको  हत्या गरिएको छ ।

 सल्यान कालीमाटी रामपुर गाविस– १ कोछट्टे निवासी जङ्गबहादुर खत्रीले सोही ठाउँका ३६ वर्षीय जीतबहादुर घर्तीलाई खकुरी प्रहार गरी हत्या गरेका हुन् ।


 मङ्गलबार दिउँसो लेनदेनको विषयमा विवाद भएपछि उनीहरुबीच झगडा सुरु भएको बताइएको छ । भनाभनलगत्तै घर्तीले खत्रीको घरमा आएर कुटपिट गर्न थालेपछि खत्रीले खुकुरी प्रहार गरेका थिए ।

आवेशमा आएका खत्रीले प्रहार गरेको खुकुरी घर्तीको घाँटीमा लागेपछि टाउको छिनालिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कालीमाटी रामपुरले जनाएको छ ।

हत्यालगत्तै खत्रीले खुकुरीसहित इलाका प्रहरी कार्यालय रामपुर आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |