• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

माघ ६ रासस – तनहुँको श्याम्घा गाविस–८ स्थित लोध भन्ने ठाउँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया लक्ष्मी पाटा रहेकी छन् ।

घटनाको विषयमा विस्तृत जानकारी लिन प्रहरीको एक टोली घटनास्थलतर्फ गएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |