• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जुम्ला कारागारमा कैदीहरुबीच कुटाकुट, झडपमा ६ जना घाइते
जुम्ला कारागारमा कैदीहरुबीच कुटाकुट, झडपमा ६ जना घाइते

माघ ६ – जुम्ला कारागारमा आज कैदी–बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।


झपडका घाइते भएका उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उपचारपछि अहिले भने उनीहरुलाई कडा सुरक्षाका बीच कारागारमा राखिएको छ ।
गाउँ राम्रो की सहर राम्रो भन्ने विषयमा कुरा नमिलेपछि उनीहरुबीच झडपको सिर्जना भएको बताइएको छ ।

उक्त झडपमा राजबहादुर रोकाया, रामबहादुर शाही, निराजन नेपाल, माघे बुढा, जयलाल बुढा, गाणेश पन्डित घाइते भएका हुन् ।
झडपपछि जिल्ला प्रहरी कार्यालयबाट थप जनशक्ति मगाएर स्थिति नियन्त्रणमा लिइएको छ ।

शुक्रवार मध्यरातबाट दुई पक्षबिच झडप भएको हो ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |