• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » पोर्नस्टार पनि भगवानको शरणमा
पोर्नस्टार पनि भगवानको शरणमा

माघ ६ - पोर्न स्टार तथा नायिका सनी लियोन आफ्नो फिल्मको सफलताका लागि प्रार्थना गर्न भगवान समक्ष पुगेकी छन् ।


उनी आफ्नो फिल्मको सफलताका लागि प्रार्थना गर्न उनी मुम्बईको चर्चित मन्दिर सिद्धिविनायक पुगी गणेशको पुजा गरेकी छिन् ।

फिल्म 'जिस्म २' बाट बलिउडमा इन्ट्री मारेकी सनीले आफ्नो दोश्रो चलचित्र ‘रागिनी एमएमएस २’ को छायांकन सुरु हुनु एक दिन अघि पुजापाठ गरेकी छिन् ।


सनीको साथमा फिल्मकी निर्मात्री एकता कपुर पनि सिद्धिविनायक पुगेकी थिइन् । उनले चलचित्र ‘रागिनी एमएमएस २’ सुपरहिट हुने आशा राखेकी छिन् । ‘रागिनी एमएमएस २’ सन् २०११ मा बनेको 'रागिनी एमएमएस' को रिमेक हो ।

प्रकाशित मिति: January 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |