• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » खेल सम्पन्न जर्मनीद्वारा २ का विरुद्ध ग्रिसमाथि ४ गोल प्रहार Euro-Cup : Garmany VS Greece, Score 4-2 Goal
खेल सम्पन्न जर्मनीद्वारा २ का विरुद्ध ग्रिसमाथि ४ गोल प्रहार Euro-Cup : Garmany VS Greece, Score 4-2 Goal

Good Bye, Live Update:

2-23 : खेल सकिएको छ । जर्मनीले २ का विरुद्ध ग्रिसलाई ४ गोल गरेको छ ।

2-20 : खेलको 88 औँ मिनेटमा हेन्डपछि पाएको पेनाल्टिको सदुपयोग गर्दै ग्रिसले पनि २ गोल जोडेको छ । 
‎2-14 : 82 minute still Germany-4 /Greece- 1
2-04 : जर्मनीले फेरि एक गोल गरेर ४-१ को अग्रता लिएको छ ।

1-58 - जर्मनीले फेरि एक गोल गरेर ३-१ को अग्रता लिएको छ ।

1-53: खेलको ६२ औँ मिनेट जाँदासम्म जर्मनी २ र ग्रीस १ गोलमा  खेलिरहेका छन् । खेलमा बल बढी जर्मनीकै खुट्टामै नाचिरहेको छ  ।


1-50 : फेरि जर्मनीले एक गोल गर्न सफल भएको छ ।

1-48 -  अहिले खेल अति नै आक्रमक र प्रतिस्पर्धात्मक बनेको छ । दुवै पक्षले १-१ गोलमा खेलिरहेका छन् ।
1-45 : ग्रीसले पनि १ गोल गरेको छ ।

1:36  : दोस्रो हाफ सुरु भएको छ ।


- युरोकप २०१२ अन्तर्गत अहिले जर्मनी र ग्रिसबीचको खेल जारी रहेको छ । अहिलेसम्मको खेलमा जर्मनीले १ गोलले अग्रता लिएको छ । ग्रीसको सामु जर्मनी निक्कै शक्तिशाली रुपमा मैदानमा उत्रिएको छ । खेलमा अहिले पहिलो हाफ सकिएर ब्रेकको टाइम भएको छ ।

प्रकाशित मिति: June 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |