• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
photo Gallary, World » जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ

एजेन्सी
माघ २३ । पछिल्लो निर्वाचनबाट एकाएक चर्चा बटुलेको आम आदमी पार्टी (आप) का एक नेतालाई बलात्कारको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको छ ।

आम आदमीको नेता रमन स्वामीले एक महिलालाई जागि लगाईदिने आश्वासन देखाएर बलात्कार गरेको दिल्ली प्रहरीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दक्षिण दिल्लीको ऋषिकेशनगरमा स्वामीले ती महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।

स्वामीलाई आउदो ८ तारिखमा अदालतमा पेश गरिने भएको छ । भारतको दिल्ली सरकारमा आपकै नेता अरविन्द्र केजरीवाल मुख्यमन्त्री छन् ।

प्रकाशित मिति: February 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |