पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
जेठ ७ । अभिनेत्री तथा चर्चित गायिका सेलेना गोमेज कसैलाई पत्तै नदिई नेपाल आएको खुल्न आएको छ ।
युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको नेपालमा खिचाइएका तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेका छन् । दुई दिन अगाडी उनी नेपाल आएको र फर्कि सकेको बताइएको छ । तर युनिसेफको नेपालस्थित कार्यालयले सेलेना नेपालमा आएको आधिकारिक जानकारी दिएको छैन ।
यता, यो विषयले ट्विटरमा निक्कै चर्चा पाए पनि उनले भने केही खुलाएकी छैनन् ।

प्रकाशित मिति:
May 21, 2014