• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » उद्योगपति विनोद चौधरी कान्तिपुरको वर्ष व्यक्तिबाट बाहिरिए
उद्योगपति विनोद चौधरी कान्तिपुरको वर्ष व्यक्तिबाट बाहिरिए

माघ २३ । कान्तिपुरले वर्षका दश व्यक्तित्व भन्दै फेसबुक लाइकका आधारमा गरिरहेको चयन प्रक्रियाबाट उद्योगपति बिनोद चौधरी भने बाहिरिएका छन् ।

उक्त अभियानमा आफूलाई रुचि नभएको भन्दै उनी बाहिरिएका हुन् ।

कान्तिपुर अनलाइनमा सूची सार्वजनिक भएकै दिन चौधरीले माघ १९ गते आफ्नो नाम हटाउन आग्रह गर्दै कान्तिपुरलाई पत्र पठाएका थिए । 

पत्र पठाएको चार दिन पछि कान्तिपुरले चौधरीको नाम हटाएको छ ।

प्रकाशित मिति: February 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |