माओवादीले हानेको गोलि लागेका कांग्रेस नेता जोन्छे रहेनन
०५९ सालमा माओवादीले हानेको गोलि लागि घाइते बनेका कांग्रेसका पूर्व जिल्ला सभापति राधेश्याम जोन्छेको गएराति निधन भएको छ ।
गोलि लागेपछि उनी हिड्डुल गर्न नसक्ने भएका थिए भने उनको कम्मर भन्दा तलको भाग नचल्ने अवस्थामा रहेको थियो ।
उनलाई केही दिनयता महराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरेको थियो । त्यही अस्पतालमै उनको आज राति निधन भएको हो । ०५९ भदौ १६ गते माओवादीले गोली हानी उनलाई घाइते बनाएको थियो ।
६८ वर्षको उमेरम निधन भएको जोन्छेका ३ छोरा १ श्रीमती छन् । उनलाई माओवादीले हानेको गोलिकै कारण उनको निधन भएको भन्दै कांग्रेसलाई उनलाई शहिद घोषणा र उनको परिवारलाई शहिदको परिवारले पाउने सम्मान दिइनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति:
June 07, 2012