• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » यी नै हुन् नेपालका लागि नयाँ अमेरिकी राजदूत
यी नै हुन् नेपालका लागि नयाँ अमेरिकी राजदूत

असार ६ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि अमेरिकी नयाँ राजदूत चयन गरेका छन् । ओबामाले नेपालका लागि नयाँ राजदूतमा पिटर विलियम बोडेलाई मनोनित गरेका हुन् ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिले उनलाई आज अनुमोदन समेत गरेको छ । अब बोडेले निर्वतमान राजदूत स्कट एच डेलिसीलई प्रतिस्थापन गर्ने भएका हुन् । डिलिसी नेपालम रहँदा फेसबुक मार्फत बन्द हडतालको कडा विरोध गरेर निक्कै लोकप्रिय बन्न पुगेका थिए ।

को हुन् त उनी ?

नेपालका लागि नवमनोतित राजदूत बोडे इराकको संक्रमणकालिन मिसनका उपप्रमुख हुन् । सन् १९८१ देखि अमेरिकाको परराष्ट्र सेवामा पाइला टेकेका उनको काठमाडौंस्थित दूतावासमा काम गरेको अनुभवसमेत छ ।
उनले मलवी, पाकिस्तान, जर्मनीलगायतका कुटनीतिक मिसन का साथै दिल्लीमा पनि कामको अनुभव सम्हालेका छन् ।

प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |