केन्यामा हेलिकोप्टर दुर्घटना मन्त्रीसहित छको मृत्यु (भिडियोसहित)
केन्याली प्रहरीको एक हेलिकोप्टर दुर्घटना हुँदा एक मन्त्रीसहित अन्य पाँच व्यक्तिको मृत्यु भएको छ ।
हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाउनेमा एक मन्त्री र उनका सहयोगी, सुरक्षा सहयोगीहरू र चालकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइएका छन् ।
दुर्घटनाको कारण तत्काल पत्ता नलागेको जनाइएको छ । दुर्घटना राजधानी केन्यादेखि बाहिरी क्षेत्र एगोङ्ग पहाडी इलाकामा भएको बताइएको छ ।

Watch Video
प्रकाशित मिति:
June 10, 2012