मुर्सीलाई रिहा गर्न वान की मुनको आह्वान

गत जुलाई ३ मा सेनाले मुर्सी र मुस्लिम ब्रदरहुडका नेताहरुलाई हिरासतमा लिएको थियो ।
हिरासतमा लिएपछि मुर्सीका समर्थकहरुले ईजिप्टमा लगातार बिरोध प्रर्दशन गर्दै आएका छन । यसै गरी महासचिव वानले प्रर्दशन गर्नेलाई सम्यम र शान्तिपुर्ण तरिका अपनाउन आह्वान गरेका छन ।
प्रकाशित मिति:
July 26, 2013