वरिष्ठ सञ्चारकर्मी प्रविण गिरी सँधैका लागि बिदा
साउन १४ – समाचार वाचनमा छुट्टै कला बोकेका वरिष्ठ सञ्चारकर्मी प्रविण गिरी अब हामीबाट सँधैका लागि टाढिएका छन् ।
कलेजो क्यान्सरबाट पिडित रहेका ६१ वर्षिय गिरीको काठमाडौंको ओम अस्पतालमा उपचारकाक्रममा गिरीको आज विहान ७ः४५ बजे निधन भएको हो ।
एक हप्ताअघि अस्पताल भर्ना भएका गिरीलाई आज विहान अस्पतालले मृत घोषणा गरेको हो ।
उनी लामो समय रेडियो नेपाल र नेपाल टेलिभिजनमा समाचारवाचकका रुपमा कार्यरत थिए ।
पछिल्ला वर्षहरुमा उनले विभिन्न निजी टेलिभिजनहरुमा पनि काम गर्दै आएका थिए । गिरीका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
News anchor Pravin Giri passes away
Ekantipur-
Nepal Television and Radio Nepal news anchor Pravin Giri has passed away on Sunday morning. He was 62.
Giri breathed his last while on course of treatment at Om Hospital in Chabahil this morning. He was a cancer patient. Giri had also worked as a news editor in Aveneus Television and Himalayan Television. He had also taught economics for three decades at Nepal Commerce Campus in the Capital.
Family sources said that Giri’s final rituals will be performed later on today. He is survived by wife and four children.
कलेजो क्यान्सरबाट पिडित रहेका ६१ वर्षिय गिरीको काठमाडौंको ओम अस्पतालमा उपचारकाक्रममा गिरीको आज विहान ७ः४५ बजे निधन भएको हो ।
एक हप्ताअघि अस्पताल भर्ना भएका गिरीलाई आज विहान अस्पतालले मृत घोषणा गरेको हो ।
उनी लामो समय रेडियो नेपाल र नेपाल टेलिभिजनमा समाचारवाचकका रुपमा कार्यरत थिए ।
पछिल्ला वर्षहरुमा उनले विभिन्न निजी टेलिभिजनहरुमा पनि काम गर्दै आएका थिए । गिरीका श्रीमती दुई छोरा र दुई छोरी छन् ।
प्रकाशित मिति:
July 29, 2012