• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » सेक्सी महिलालाई हिडाईबाटै थाहा पाइने !
सेक्सी महिलालाई हिडाईबाटै थाहा पाइने !

यौन तथा सेक्स गर्दा चरम सन्तुष्टि प्राप्त गर्ने महिलाहरु हिडाईबाटै थाहा पाइने एक अध्ययनले देखाएको छ ।
यौन सम्पर्कका बेला महिलाले चरम सन्तुष्टी पाँउछन या पाउँदैनन् भन्ने कुरा उनको हिँडाइबाटै थाहा हुने एक सोधले पत्ता लगाएको हो । सोधले सेक्सका बेला चरम आनन्दको महसुस गर्ने महिला अनय महिला भन्दा फरक तरिकाले हिड्ने गरेको दाबी गरेको छ ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययनको दाबी अनुसार यौन सम्पर्कका बेला चरम सन्तुष्टिको महसुस गर्ने र चरमोत्कर्षमा पुग्नै नपाइ सम्भोग छाड्ने महिलाहरुको हिँडाइ फरक हुन्छ ।
सम्भोगको समयमा चरम यौनसन्तुष्टी पाउने महिला हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता अथवा बढि हल्लिनुका साथै उनीहरु हिड्दा अलि लामा पाइला चाल्छन् । अध्ययन केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरीएको सोधकर्ताहरुले दाबी गरेका छन् ।
योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत हटाउन सहयोग गरेर महिलालाई फुर्ति बनाउने सोधकर्ता बताउछन् ।

प्रकाशित मिति: July 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |