पुनमको सनसनीले ट्विटरमै भूकम्प
कहिले नांगिएर त कहिले बांगिएर चर्चामा आइरहने भारतीय मोडल पूनम पाण्डेले फेरि सनसनी मच्चाएकी छन् ।
पाण्डेले फेरी एकपटक ट्विटरमा आफ्नो हट तस्वीर अपलोड गर्दै ट्विटरमा भुकम्प नै ल्याईदिएकी हुन् ।
किंग फिसर मोडल पूनमले ट्विटरमा तस्वीर अपलोड गर्नुका साथै आफू देशकै सबैभन्दा हट मोडल रहेको पनि ट्विट गर्न भ्याइन् ।
तस्विरमा उनले आफ्नो बक्षस्थलको भरपुर मात्रामा प्रदर्शन गरेकी छन् । साथसाथै आफ्नो स्तन सुन्दर हुनुमा आफ्नो परिश्रमको पनि हात रहेको समेत उल्लेख गरेकी छन् ।
निकै उत्तेजक ढङ्गमा खिचिएका उनका तस्विरसँगै उनले तपाईले अहिलेसम्म यो भन्दा हट चीज देख्नु भएको छ रु भनेर प्रश्न समेत गरेकी छन् । उनले आफ्ना फ्यानहरुलाई यदि यी तस्वीरहरु हट लाग्छन् भने रि-ट्विट गर्नुहोस् र यदि धेरै नै हट लाग्छ भने यसलाई फेवरेट बनाउनुहोस् समेत भनेकी छन् ।
विकनी गर्ल पूनमले यसअघि पनि थुप्रै पटक यस्ता उत्तेजक तस्वीरहरुका साथै भिडियो समेत अपलोड गरिसकेकी छन् ।

प्रकाशित मिति:
July 30, 2012