साउन २५ – चर्चामा आउन जस्तोसुकै हर्कत गर्न पछि नपर्ने भारतीय मोडल पूनम पाण्डेले यस पटक भने तहल्का मच्चाउने नाममा आफ्नो पेन्टि नै फुकाल्न समेत पछि परिनन् ।
त्यसो त उनी विभिन्न वहाना भएर कहिले नांगिने कुरा भने पटक पटक गर्दै नआएकी होइनन् ।
सामाजिक सञ्जाल ट्विटरमा हालसालै अपलोड गरिएको पूनमको तस्वीरमा पूनमले हातमा ग्लास लिएकी छन् जहाँ उनले पेन्टि र पाइन्ट लगाउन भुलेकी छन् । भुलेकी होइनन् की उनले नलगाईकनै उक्त फोटो सुट गरेकी हुन् ।
उनले पेन्टि र पाइन्ट नलगाई घरभित्र हिँड्नुको पनि कारण रहेको बताएकी छन् । आफ्नो घर सँधै चिसो रहने गरेकाले घरलाई हट बनाउन आफू बिना पेन्टि घरभित्र हिँड्ने गरेको उनको भनाई छ ।
प्राय: जसो आफ्नो स्तनहरुको तस्विर खिचेर ट्विट गर्ने उनले यसपटक भने पेन्टि उतारेर ट्विट गरेकी हुन् । उनले ट्विटरमा लेखेकी छन्, 'म सँधै आफ्नो घर चिसो भएको गुनासो गर्छु, यसको बाबजुद म पाइन्ट बिनै घुम्छु ।'
Powered by Blogger.
पूनम पाण्डेद्वारा पुनः पेन्टी फुकालेको फोटो सार्वजनिक
प्रकाशित मिति:
August 09, 2012