यस्तो रह्यो राजधानीमा कृष्ण अष्टमी भिडियोमा
विशेष गरेर महिलाहरुले ब्रत बस्ने चलन कृष्ण जन्म अष्टमीको दिन । पौराणिक मान्यताका आधारमा हिन्दुधर्मालम्बिहरुले दिन कृष्णमन्दिरमा गएर भगवान श्रीकृष्णको पूजा आज गर्ने गर्दछन् ।
बिहिबार अथवा भाद्र कृष्ण अष्टमी भगवान श्रीकृष्णको जन्मदिन राजधानीको कृष्ण मन्दिरहरुमा ठूलो भिड लागेको थियो । त्यसो भए कसरी मनाइयो त कृष्ण जन्म अष्टमी भिडियोमा हेर्नुहोस
Video Report: Luitel Dinesh
प्रकाशित मिति:
August 10, 2012