किस नगर भन्दाभन्दै पनि जीवनले गरिहालेपछि (भिडियो पनि) Nepali Movie Black Mail
लभ स्टोरीमा अभिनय गर्न खप्पिस मानिएका नायक जिवन लुइटेलको दर्शकले टङ किस पनि देख्न पाउने भएका छन् – त्यो पनि नायिका स्वेतासँग ।
उनीहरुको किस दर्शकहरुले चलचित्र व्ल्याक मेलमार्फत देख्न पाउने भएका हुन् । यही भदौको २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दुबैले खुलेरै चुम्वनको दृश्य दिएका छन् ।
सो किसका बारेमा त्यति धेरै चर्चा चलाइएको छैन तर निर्देशक मधुसुदन भट्टराईले भने प्रोमो तयार पार्दा ती दृश्यहरु आकर्षक लागेकाले चलचित्रमा राखेको बताउँछन् ।
त्यसो त चलचित्रको प्रोमोमा भने चुम्वन नै विकाउन खोजेको स्पष्ट देख्न सकिन्छ । चलचित्रमा नायक सुमन सिंह पनि छन् । सुमन र जिवनको घम्सा घम्सी र व्ल्याक मेलमा आधारित रहेर सिनेमा निर्माण गरिएको बताइएको छ ।
यता, जिवन र स्वेता भने उक्त चलचित्रमा सँगै काम गरेसँगै अहिले भने रिदम नामक अर्को चलचित्रमा जमिरहेका छन् ।
अनि, ब्ल्याक मेलको प्रोमोमा भने सुमनले किस नगर भन्दा भन्दै जिवनले गरेका छन् । हेर्नुहोस यस्तो छ प्रोमो तल :

प्रकाशित मिति:
August 03, 2012