बिगबोसमा सलमान खानले २ अर्ब करोड ८ पारिश्रमिक लिने

यस बाट उनले लिने पैसामा नयाँ रेकर्ड पनि बताएका छन । उनले यस वर्ष देखि उनले आफुले लिने परिश्रमीक दोब्बर लिएका हुन ।
उनले गएको सिजनमा बिगबोसका लागी ४ करोड पारिश्रमीक लिएका थिए।
सलमानले यस सिजन बिगबोसमा २६ एपिसोड गर्ने छन । यसबाट उनले जम्मा २ अर्ब ८ करोड पाउने भएका छन ।
यसै गरी यस सिजनको बिगबोसमा व्यापक परिर्वतन भएको छ । अहिले को बिगबोसमा सलमान डबल रोलमा हुने छन किनकी शो मा स्वर्ग र नर्कको बारेमा कन्सेप्ट रहेको छ ।
यस एपिसोटमा दर्शकले भरपुर मनोरञ्जन पाउने बिगबोसले बिश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति:
July 31, 2013