पम्फा भुसालको विजयी र्यालीमा जे देखियो (फोटोफिचर)
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट प्रतिनिधिसभामा विजयी हुँदै सांसद बनेकी छिन् । उनले कांग्रेसका उम्मेदवार मदन अमात्यलाई हराएर विजयी बनेकी हुन् । विजयीपछिको र्यालीमा देखिएका केही झलकहरु तस्बीरमा हेर्नुहोस्:
प्रकाशित मिति:
December 10, 2017