• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू

लक्ष्मी गौतम, माघ ५ - इलामको बाँझोमा शुक्रबार दिँउसो बस दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ ।


झापा तोपगाछीकी १ वर्षीय प्रकीति लिम्वुको घटना स्थलमा नै मृत्यू भएको छ भने बाँझो ४ की ७० वर्षीय चन्देश्री लिम्बु र नाम थर खुल्न नसकेका एक पुरुषको दमक स्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दमकबाट रबि जाँदै गरेको मे १ ख ३८७ नम्मरको बस फाल्गुनन्द मार्ग अन्तरगत बाँझो ८ मा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको दमक स्थित लाइफ्लाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: January 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |