भूकम्प जाँदा नेपाल तहस नहस हुन सक्ने सम्मको सम्भावना
नेपाल भुकम्पको उच्च जोखिममा रहेको कुरा विभिन्न अध्ययन अनुसन्धानले देखाईसकेको छ । अझ त्यसमा पनि काठमाडौँ उपत्यका झनै उच्च जोखिममा रहेको छ । जससँग सम्बन्धित एक सामग्री हेर्नुहोस्
प्रकाशित मिति:
January 18, 2013
