आरती र बसन्तीको घाँटी रेटी हत्या, दोषीलाई उम्काउँदै सरकार (भिडियोमा)
पछिल्लो समय समाजमा निक्कै दर्दनाक खालका घटनाहरु घटिरहेका छन् । यहाँको कानुन र सरकार दरिलो भई नदिँदा त्यस्ता घटना झनै मौलाउँदै गएका छन् । न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रम पावर न्यूज हेर्नुहोस्
प्रकाशित मिति:
January 18, 2013
