• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » घाँटी रेटी हत्या गरिएको अवस्थामा दुई महिलाको शव फेला
घाँटी रेटी हत्या गरिएको अवस्थामा दुई महिलाको शव फेला

पुस ३ – रुपन्देहीको हर्नैया गाविस वडा नं ३ मा दुई महिलाको शव प्रहरीले फेला पारेको छ ।


स्थानीय ३० वर्षीया आरती लोध र ४० वर्षीया वसन्ती थारुको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

सोही गाविस वडा नं ३ कुमार गाउँको माछा पोखरीको किनारामा मङ्गलबार राति ती महिलाको शव ४० मिटरको दूरीमा भेटिएको रुपन्देही प्रहरी प्रमुख हरि पालले जानकारी दिए ।

कसले हत्या गरेको भन्ने विषयमा हालसम्म थाह नभए पनि अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |