• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » राजधानी माओवादीमय, ठाउँ–ठाउँबाट निस्किएका जुलुस खुल्लामञ्च प्रस्थान गर्दै
राजधानी माओवादीमय, ठाउँ–ठाउँबाट निस्किएका जुलुस खुल्लामञ्च प्रस्थान गर्दै

पुस २५ – प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीबाट अलग भएर मोहन वैद्य नेतृत्वमा बनेको नेकपा(माओवादीको महाधिवेशन सुरु भएको छ ।



महाधिवेशनको आज उदघाटन कार्यक्रमका लागि ठाउँ ठाउँबाट जुलुसहरु खुल्लामञ्च प्रस्थान गर्न सुरु गरेका छन् ।


कालीमाटी, कुपोन्डल, बबरमहल, बत्तिसपुतली र लैनचौरबाट जुलुसहरु खुल्लामञ्चतर्फ अघि बढ्न सुरु गरेका छन् ।

उक्त महाधिवेशनमा चीन, भारत, उत्तर कोरिया, फिलिपिन्स र क्यानडा लगायतका देशबाट महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी हुने जनाइएको छ ।

आज हुने उदघाटन कार्यक्रमका लागि माओवादीले खुल्लामञ्चलाई झकिझकाउ बनाएको छ ।


प्रतिनिधि, पर्यवेक्षक र कलाकार र स्वयंसेवक गरी महाधिवेशनमा २ हजार बढी सहभागी हुने माओवादीले जनाएको छ ।

प्रकाशित मिति: January 09, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |