माओवादीको महाधिवेशनमा जे-जे देखियो (फोटोफिचरसहित)
पुस २५ – नेकपा माओवादीको सातौँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उदघाटन बुधबार राजधानीको खुल्लामञ्चमा धुमधाममका साथ भएको छ ।
उदघाटन कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुसँगै टर्की, भारत र उत्तर कोरिया र अमेरिकाका प्रगतिशिल कम्युनिष्ट पार्टीका प्रतिनिधिसँगै चीन तथा उत्तर कोरियाका राजदूतहरुको सहभागिता रहेको थियो ।
महाधिवेशनमा नेकपा माओवादीले पार्टीको रणनीति तय गर्ने छ । १२ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहने उक्त महाधिवेशन २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति:
January 09, 2013