यस्तो छ पारसको अवस्था
फागुन २५ – हृदयघातपछि बैंककमा उपचाररत पूर्व युवराज पारस शाहको अवस्था गम्भीर नै तर स्थिर रहेको अस्पतालले जनाएको छ ।
पछिल्लो उनको अवस्थाबारे आज साँझ जारी गरेको विज्ञप्तिमा पेटमा रक्तश्राव नदेखिएको उल्लेख गरिएको छ । उनको पेटको रक्तश्राव दुईदेखि कुनै औषधी बिना नै नियन्त्रणमा रहेको अस्पतालले जनाएको छ ।
बैंकक हस्पिटलका चिकित्सकको पनि उनको उपचारमा सहभागीता रहेको पनि जनाइएको छ ।

प्रकाशित मिति:
February 25, 2013