• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » सामसुङको अहिलेसम्मकै सस्तो स्मार्ट स्टार फोन बजारमा
सामसुङको अहिलेसम्मकै सस्तो स्मार्ट स्टार फोन बजारमा

विश्व बजारमा सबै भन्दा बढि बजार ओगट्न सफल दक्षिण कोरीयाली कम्पनी सामसुङले स्मार्ट फोनको प्रतिस्पर्धामा अहिलेसम्मकै सस्तो स्मार्टफोन स्टार  बजारमा ल्याएको छ ।
 
उक्त फोन भारतीय बजारमा शुक्रबार आएको छ भने नेपाल पनि अब चाँडै भित्रने भएको छ । 

४ जिबि देखि ३२ जिबि सम्म मोमेरी कार्ड राख्न सकिने बताइएको छ । जसको मुल्य  नेपाली रुपैयाँमा करिब ९ हजार सम्म पर्ने बताइएको छ ।

प्रकाशित मिति: May 25, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |