नेपालमा बाढी पहिरोको विनाश भारतकै कारण : नेकपा–माओवादी
असार ८ । नेकपा–माओवादीले पश्चिम नेपालमा ठूलो जनजनको क्षति हुने गरि गएको बाढी भारतकै कारण भएको उल्लेख गर्दै सम्भाव्य हुने क्षति रोक्न संवाद थालिनुपर्ने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी पोलिटब्यूरो बैठकले पश्चिम नेपालका दार्चुला, कञ्चनपुर, कालिकोट, दैलेख, डडेलधुरा, कैलाली र बर्दिया लगायतका जिल्लामा बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पहिरोबाट पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनमा राज्य पक्षले गरेको ढिलाई र राहत पुनःस्थापनाका लागि छुट्टयाएको रकम ज्यादै न्यून भएको जनगुनासो र आक्रोशप्रति जोड दिँदै उद्धार तथा राहतको काम छिटो गर्न माग समेत गरेको छ ।
पोलिटब्यूरो बैठकपछि पार्टी महासचिव राम बहादुर थापा बादलले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छः

प्रकाशित मिति:
June 22, 2013