• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, News, आर्थिक समाचार » सुनको मूल्य प्रतितोला एक सय ५० सस्तियो
सुनको मूल्य प्रतितोला एक सय ५० सस्तियो

माघ ८ ।  सुनको मूल्यमा मंगलबारको तुलनामा बुधबार एक सय ५० रुपैयाँ सस्तिएको छ ।
 सोमवार र मंगलवार एकै मूल्य ५३ हजार चार सयमा किनबेच भइरहेको प्रतितोला सुन मंगलवार भने ५३ हजार दुई सय ५० मा कारोबार भएको छ ।

 यता, चाँदीको मूल्य पनि स्थानिय बजारमा दुई दिन पछि १० रुपैयाँले घटेर आठ सय ५५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: January 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |