• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » सानिमामाई हाइड्रोको सेयर ३२४ मा डेब्यु, दुर्इ लाख कित्ता माग, बिक्रेता भेटिएनन्
सानिमामाई हाइड्रोको सेयर ३२४ मा डेब्यु, दुर्इ लाख कित्ता माग, बिक्रेता भेटिएनन्

माघ । सानिमामाई हाइड्रोपावर कम्पनीको पहिलो सेयर कारोबार तीन सय २४ रुपैयाँमा भएको छ । कम्पनीले कारोबार १० कित्तामा सुरु गरेपनि त्यसभन्दा अन्य कुनै बिक्रीकर्ता भने भेटिएनन् ।

मंगलबार बजारमा डेब्यू गरेको कम्पनीको सेयर दुई लाख कित्ताको लागि माग भएपनि बजारमा बिक्रीकर्ता भेटिएको पाइएन ।

बैंकको आइपीओमा लगानी गरेकाहरुले अहिले नै २२४ प्रतिशत प्रतिफल पाएका छन । कम्पनीको अडिटेड रिपोर्ट पछि नेप्सेले पहिलो करोबारको ब्याण्ड बढाएर एक सय आठ देखि तीन सय २४ रुपैयाँ तोकिदिएको थियो ।

प्रकाशित मिति: January 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |